IME Life

४१ अंकले बढेको भोलिपल्ट नेप्से स्थीर, तीन अर्ब माथि कारोबार

SPIL
NIC ASIA

काठमाडौं । दशैं विदापछि खुलेको नेप्सेमा शेयर कारोबार उत्साहजनक रुपमा भएको छ । बिहिवार नेप्से परिसूचक सामान्यतया स्थीर हुन पुग्यो । दशैं पछिको पहिलो दिन हिजो उछाल आएको शेयर बजारमा आज भने पौने दुई अंकले घट्न पुगेको छ । यद्यपि तीन अर्ब भन्दा बढिको शेयर कारोबार गरेर दोस्रो बजारमा उत्साह थपेको छ ।

बुधबार ४१.२० अंकले बढेको नेप्से बिहिवार १.७८ अंकले घटेर लगभग स्थीर हुन पुगेको छ । बिहिवार नेप्से परिसूच १६४५.६७ अंकमा पुगेको छ । बिहिवार १९२ वटा कम्पनीको एक करोड तीन लाख ६५ हजार ६०७ कित्ता शेयर तीन अर्ब तीन करोड ७६ लाख ९४ हजार ८४५ रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

दशैं बिदामा कार्यालय समेत धेरै नखुलेको बेला सर्वाधिक कारोबार भएपछि लगानीकर्ताहरु निकै उत्साहित देखिएका छन् । दोस्रो बजारमा शेयर मूल्य र कारोबार दुवैमा छलाङ् मार्ने क्रममा रहेकोले आगामी दिनमा शेयर बजार अझै विस्तार हुने विश्लेषण गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS