Prabhu Life Ad Final

आज कति छ डलरको भाउ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ५१ पैसा रहेको जनाएको छ ।

त्यस्तै, युरो एकको खरिददर १ सय ३८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ २४ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५२ रुपैयाँ ९७ पैसा र बिक्रीदर १ सय ५३ रुपैयाँ ५७ पैसा रहेको छ ।

Biz Bazar
NLIC

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार