नेशनल लाइफद्धारा पोखरामा एकैदिनमा तीन बीमा दाबी भुक्तानी

Citizen Life Insurance Co

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको पोखरा शाखाले आज एक कार्यक्रमको आयोजना गरी तीनवटा मृत्युदाबी भुक्तानी गरेको छ ।

कम्पनीको प्रदेश कार्यालय, पोखरामारड आयोजित कार्यक्रममा प्रमुख अतिथी पोखरा महानगर पालिका वडा नम्बर ८ का अध्यक्ष रुद्रनाथ बरालले दिबङ्गत सुरेश गिरी, मिरा मुल्मी र चन्द्र कुमारी गुरुङको मृत्यूदाबी बापतको रकम क्रमसः रु ११ लाख २४ हजार, १२ लाख ४५ हजार र १ लाख ४९ हजार ५ सय निजका हकवाला सुनिता गिरी, प्रेक्ष्या मुल्मी र दुर्गादेवी गुरुङलाई हस्तान्तरण गरेको हो ।

कम्पनीमा दिबङ्गत सुरेश गिरीले २०७५ कार्तिकमा र मिरा मुल्मीले २०७२ पौषमा रु १०, १० लाखको अमृत बर्षा-१ जिबन बीमा र चन्द्रकुमारी गुरुङ्ले २०६९ श्रावणमा रु १ लाखको जिबन अमृत बीमा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार