IME Life

नेशनल लाइफद्धारा पोखरामा एकैदिनमा तीन बीमा दाबी भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको पोखरा शाखाले आज एक कार्यक्रमको आयोजना गरी तीनवटा मृत्युदाबी भुक्तानी गरेको छ ।

कम्पनीको प्रदेश कार्यालय, पोखरामारड आयोजित कार्यक्रममा प्रमुख अतिथी पोखरा महानगर पालिका वडा नम्बर ८ का अध्यक्ष रुद्रनाथ बरालले दिबङ्गत सुरेश गिरी, मिरा मुल्मी र चन्द्र कुमारी गुरुङको मृत्यूदाबी बापतको रकम क्रमसः रु ११ लाख २४ हजार, १२ लाख ४५ हजार र १ लाख ४९ हजार ५ सय निजका हकवाला सुनिता गिरी, प्रेक्ष्या मुल्मी र दुर्गादेवी गुरुङलाई हस्तान्तरण गरेको हो ।

Prabhu
Crest

कम्पनीमा दिबङ्गत सुरेश गिरीले २०७५ कार्तिकमा र मिरा मुल्मीले २०७२ पौषमा रु १०, १० लाखको अमृत बर्षा-१ जिबन बीमा र चन्द्रकुमारी गुरुङ्ले २०६९ श्रावणमा रु १ लाखको जिबन अमृत बीमा गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS