प्रभु इन्स्योरेन्समा रोजगारीको अवसर

Citizen Life Insurance Co

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।कम्पनीले मार्केटिङ म्यानेनजर र लिगल अफिसरको पदमा कर्मचारी माग गरेको हो । इच्छुक आवेदकले सूचना जारी गरेको १५ दिनमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार