IME Life

एनआईबिएल एस क्यापिटलको साधारणसभा सम्पन्न, २२.२२% लाभांश पारित

SPIL
NIC ASIA

काठमाडौं । एनआईबिएल एस क्यापिटलको साधारणसभा सम्पन्न भएको छ । उक्त सभा एनआईबिएल एस क्यापिटल लिमिटेडको सभाहल, लाजिम्पाट, काठमाडौंमा सम्पन्न भएको जनाएको छ ।

सभामा कर सहित २२ दशमलव २२ प्रतिशतले हुन आउने ६ करोड रूपैयाँ बराबरको नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

Prabhu
Crest

साधारणसभाले आर्थिक वर्ष ७६/७७ को संचालक समितिको प्रतिवेदन पारीत गर्ने, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारीत गर्ने, लेखापरीक्षक तोकी निजको पारिश्रमिक तय गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

हाल क्यापिटलको चुक्ता पुँजी २७ करोड छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS