IME Life

सुनको भाउ ८ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

SPIL
NIC ASIA

काठमाडौं । बुधवार सुन तथा चाँदीको भाउ बढेको छ । आइतबारदेखि मंगलबारसम्म एउटै मूल्यमा कारोबार भएको सुन र चाँदीको भाउ बुधबार भने बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८ सय रुपैयाँले बढेको छ । यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको हो ।महासंघले अनुसार आज छापावाला सुनको भाउ प्रतितोला ९५ हजार ५ सय रुपैयाँ, तेजावी सुनको ९५ हजार रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार २ सय ४० रुपैयाँ तोकेको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS