SKIP THIS

SLICL
Prabhu Life Ad Final

सुनको भाउ ८ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधवार सुन तथा चाँदीको भाउ बढेको छ । आइतबारदेखि मंगलबारसम्म एउटै मूल्यमा कारोबार भएको सुन र चाँदीको भाउ बुधबार भने बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८ सय रुपैयाँले बढेको छ । यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको हो ।महासंघले अनुसार आज छापावाला सुनको भाउ प्रतितोला ९५ हजार ५ सय रुपैयाँ, तेजावी सुनको ९५ हजार रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार २ सय ४० रुपैयाँ तोकेको छ ।

Biz Bazar
NLIC

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार