IME Life

आरम्भ चौतारी लघुवित्तद्धारा मृतकको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण

SPIL
NIC ASIA

बुटवल । बनेपा स्थित केन्द्रीय कार्यालय रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड अन्तर्गत शाखा कार्यालय ठुटिपिपलले बीमा वापतको रकम हस्तान्तरण गरेको छ ।

सदस्य सबिता चौधरीको श्रीमानको असमहीक निधन भएको सोक प्रकट गर्दै निज सदस्यको श्रीमतीलाई बीमा दावी बापतको रकम शाखा प्रमुख भवी ढकालबाट हस्तान्तरण गरिएको जनाएको छ ।

Prabhu
Crest

आरम्भ चौतारी लघुवित्त , चौतारी लघुवित्त र आरम्भ लघुवित्त मर्ज भएर बनेको लघुवित्त हो र देशभरिको ४१ वटा जिल्लाहरुमा ९७ वटा शाखाहरु मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS