IME Life

यस्तो छ आजको विदेशी विनिमयदर

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ १० पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ७० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, युरो एकको खरिददर १ सय ३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर १ सय ३८ रुपैयाँ ३९ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५२ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय ५३ रुपैयाँ २ पैसा रहेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS