IME Life

नेको इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले असोज १३ गतेदेखि लिलामी मार्फत विक्रीमा ल्याएको १० लाख ७० हजार २०६.८४ कित्ता संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले न्यूनतम् मूल्याङ्कन ३९५ रुपैयाँमा लिलाम बिक्री गर्न लागेको शेयरमा सबैभन्दा बढि कबोल गरी आवेदन दिनेले प्राप्त गर्नेछन् ।

शेयर लिलाम प्रक्रियाको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

Crest

उक्त शेयरमा आज कार्तिक ४ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक सनराईज क्यापिटलले जनाएको छ । न्यूनतम पाँच हजार देखि अधिकतम सबै शेयरमा आवेदन दिन सकिने सो शेयरमा बढि मूल्य कबोल गर्नेले प्राप्त गर्नेछ ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS