SKIP THIS

SLICL
Prabhu Life Ad Final

नेको इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले असोज १३ गतेदेखि लिलामी मार्फत विक्रीमा ल्याएको १० लाख ७० हजार २०६.८४ कित्ता संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले न्यूनतम् मूल्याङ्कन ३९५ रुपैयाँमा लिलाम बिक्री गर्न लागेको शेयरमा सबैभन्दा बढि कबोल गरी आवेदन दिनेले प्राप्त गर्नेछन् ।

शेयर लिलाम प्रक्रियाको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

Biz Bazar
NLIC

उक्त शेयरमा आज कार्तिक ४ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक सनराईज क्यापिटलले जनाएको छ । न्यूनतम पाँच हजार देखि अधिकतम सबै शेयरमा आवेदन दिन सकिने सो शेयरमा बढि मूल्य कबोल गर्नेले प्राप्त गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार