IME Life

मेगा बैंकको शेयरमा कटअफ प्राइस निधारण

SPIL
NIC ASIA

काठमाडौं । मेगा बैंकको लिलामीमा राखेको शेयरमा बोलपत्र खुल्ल गरी पारम्भिक कटअफ मूल्य निधारण गरेको छ । बैंकको शेयरमा सर्वसाधारण समूहतर्फ २ सय १६ रुपैयाँ कट अफ कायम भएको छ ।

यो समूहमा पाँच हजार १ सय ५१ जनाले आवेदन दिएको बिक्री प्रवन्धक मेगा क्यापिटलले जनाएको छ। त्यस्तै, संस्थापक समूहको लिलामीमा एक सय ८ रुपैयाँ ११ पैसा कट अफ आएको छ । संस्थापकका लागि १ सय १९ जनाले आवेदन दिएका थिए । बैंकले असोज ११ गतेबाट १८ गतेसम्म संस्थापक समूहको ११ लाख ३३ हजार ३४४ कित्ता र सर्वसाधारण समूहको सात लाख ७ हजार ३९४ कित्ता गरी १८ लाख ४० हजार ७३९ कित्ता सेयर लिलामी बिक्री खुलाएको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS