सानिमा जनरल इन्स्योरेन्सले माग्यो कर्मचारी

Citizen Life Insurance Co

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले हेड अफ क्लेम डिपार्टका लागि केही, हेड लिगलका लागि केही र अन्डरराइटिङका लागि केह संख्यामा कर्मचारीको माग गरेको छ ।

कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार