IME Life

छिमेक लघुवित्तको संचालकमा मास्के नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । छिमेक लघुवित्तको संचालकमा अनुप लाल मास्क नियुक्त भएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज एक सूचना जारी गर्दै अनुप लाल मास्केलाई सञ्चालक पदमा नियुक्त गरिएको लघुवित्तले जनाएको छ ।

मास्केले हिमालयन बैंकको तर्फबाट सञ्चालकमा प्रतिनिधित्व गरेका हुन् ।लघुवित्तको हिजो (आइतबार) बसेको सञ्ंचालक समितिको बैठकले हिजो बाटै लागू हुने गरी आगामी चार वर्षको लागि उनलाई नियुक्त गरेको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS