Prabhu Life Ad Final

छिमेक लघुवित्तको संचालकमा मास्के नियुक्त

काठमाडौं । छिमेक लघुवित्तको संचालकमा अनुप लाल मास्क नियुक्त भएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज एक सूचना जारी गर्दै अनुप लाल मास्केलाई सञ्चालक पदमा नियुक्त गरिएको लघुवित्तले जनाएको छ ।

मास्केले हिमालयन बैंकको तर्फबाट सञ्चालकमा प्रतिनिधित्व गरेका हुन् ।लघुवित्तको हिजो (आइतबार) बसेको सञ्ंचालक समितिको बैठकले हिजो बाटै लागू हुने गरी आगामी चार वर्षको लागि उनलाई नियुक्त गरेको हो ।

Biz Bazar
NLIC

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार