SKIP THIS

SLICL
Prabhu Life Ad Final

सुन र चाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ७ सय रुपैयाँ कायम रहेको सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला ९४ हजार २ सय रुपैयाँ नै कायम भएको छ । चाँदीको भाउ पनि यथावत रहेको छ । आज पनि चाँदी प्रतितोला १ हजार २ सय रूपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

Biz Bazar
NLIC

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार