IME Life

सुन र चाँदीको मूल्य स्थिर

SPIL
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ७ सय रुपैयाँ कायम रहेको सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला ९४ हजार २ सय रुपैयाँ नै कायम भएको छ । चाँदीको भाउ पनि यथावत रहेको छ । आज पनि चाँदी प्रतितोला १ हजार २ सय रूपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

Crest
Meta Holidays
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x