IME Life

एभरेष्ट बैंकले पाँचखाल नगरपालिकाका किसानलाई सहुलियतपूर्ण कृषि ऋण दिने

SPIL
NIC ASIA

काठमाडौं । एभरेष्ट बैंकले काभ्रेको पाँचखाल नगरपालिकाका किसानलाई सहुलियतपूर्ण व्याजदरमा कृषि ऋण प्रदान गरेको छ । बैंकले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा उक्त ठाउँका ग्राहकलाई उक्त सुविधा गर्ने सम्झौता गरेको हो ।

सम्झौतापत्रमा बैंकका सिईओ जी.के. नेगी र पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले हस्तान्तरण गरेका छन् ।
सम्झौता अन्तर्गत बैंकले नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार पाँचखाल नगरपालिकाका कृषकहरुलाई सहुलियतपूर्ण व्याजदरमा कृषिऋण उपलब्ध गराउने भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS