IME Life

लिबर्टी इनर्जीद्धारा संस्थापक शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न आग्रह

SPIL
Sanima Reliance

काठमाडौं । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले शेयर अभौतिकीकरण गर्न अनुरोध गरेको छ । कम्पनीलेृ आफ्ना संस्थापक शेयरधनीहरूलाई शेयर अभौतिकीकरण गर्न आग्रह गरेको हो । कम्पनीको शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले धितोपत्र सम्बन्धि एन, २०६३ एवं सो अन्तर्गत बनेका नियम विनियमले तोके बमोजिम हाल सूचिकृत कम्पनीहरूले जारी गर्ने धितोपत्रहरू भौतिक प्रमाणपत्र रहित गरी विद्युतीय रूपमा मात्र निष्कासन गर्नुपर्ने व्यवस्था रहेकाले सो नियम अनुसार कम्पनीका संस्थापक शेयरधनीहरूको शेयर अभौतिकीकरणको लागि आफूसँग भएको सक्कल शेयर प्रमाणपत्र कम्पनीमा उपलब्ध गराउन कम्पनीले आग्रह गरेको हो ।

Crest
Meta Holidays

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x