IME Life

प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारणमा परिणत

SPIL
NIC ASIA

काठमाडौं  । प्रुडेन्सियलइन्स्योरेन्स कम्पनीको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ ।कम्पनीको २० लाख ५२ हजार ८ सय ६४  कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन भएको हो । कम्पनीको कात्तिक २ गतेको निर्णय अनुसार उक्त शेयर सर्वसाधारण समुहमा अभिलेख गरी कारोबार योग्य भएको कम्पनीले जनाएको हो ।

अव कम्पनीकोे शेयर संरचना संस्थापक समुहतर्फ ६० प्रतिशत र सर्वसाधारण समुहतर्फ ४० प्रतिशत हुने भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS