IME Life

फेरी बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
NIC ASIA

काठमाडौं । आज शुक्रबार सुनको भाउ बढेको छ । बिहीबार तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर ९४ हजार ९ सय रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा ४सय रुपैयाँले नै बढेर ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको भाउ भने आज स्थिर रहेको छ । चाँदी आज तोलामा १२ सय रुपैयाँ कारोबार भइरहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS