IME Life

युनिलिभर नेपालद्धारा शेयरधनीलाई बैंक खाता अद्यावधिक गर्न आग्रह

SPIL
NIC ASIA

काठमाडौं । युनिलिभर नेपालले शेयरधनीलाई शेयर अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको छ । कम्पनीले गत आर्थिक बर्ष पनि लाभांश शेयरधनीको हितग्राहीमा उल्लेख भएको बैंक खातामा आईपीएस मार्फत भुक्तानी गर्ने भएको हुँदा खाता अद्यावधिक गर्न आग्रह गरेको हो ।

कम्पनीले शेयरधनीलाई प्रतिकित्ता एक सय रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले भौतिक शेयर भएका शेयरधनीको हकमा हितग्राही खाता खोली शेयर अभौतिकीकरण गराउन आग्रह गरेको हो । कम्पनीको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS