SKIP THIS

SLICL
Prabhu Life Ad Final

युनिलिभर नेपालद्धारा शेयरधनीलाई बैंक खाता अद्यावधिक गर्न आग्रह

काठमाडौं । युनिलिभर नेपालले शेयरधनीलाई शेयर अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको छ । कम्पनीले गत आर्थिक बर्ष पनि लाभांश शेयरधनीको हितग्राहीमा उल्लेख भएको बैंक खातामा आईपीएस मार्फत भुक्तानी गर्ने भएको हुँदा खाता अद्यावधिक गर्न आग्रह गरेको हो ।

कम्पनीले शेयरधनीलाई प्रतिकित्ता एक सय रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले भौतिक शेयर भएका शेयरधनीको हकमा हितग्राही खाता खोली शेयर अभौतिकीकरण गराउन आग्रह गरेको हो । कम्पनीको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल रहेको छ ।

Biz Bazar
NLIC

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार