IME Life

सानिमा बैंकद्धारा १३.६०% लाभांश प्रस्ताव

SPIL
NIC ASIA

काठमाडौं । सानिमा बैंकले १३ दशमलव ६० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट बितरण गरिने लाभांश प्रस्ताव गरेको जनाएको छ ।

बैंकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ३ दशमलव ६० प्रतिशत नगद गरी कुल १३ दशमलव ६० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Prabhu
Crest

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS