IME Life

सिद्धार्थ क्यापिटलको साधारण सभा कात्तिक २१ गते

SPIL
NIC ASIA

काठमाडौं । सिद्धार्थ क्यापिटलले नवौं वार्षिक साधारण सभा कात्तिक २१ गते हुने भएको छ । उक्त भा क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा साँझ ३ बजे शुरु गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने एजेण्डा रहेको छ ।

Prabhu
Crest

त्यस्तै, सभामा आव २०७६/७७ मा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको दान रकम पनि पारित गर्ने प्रस्ताव रहेको कम्पनीले बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS