SKIP THIS

SLICL
Prabhu Life Ad Final

सिद्धार्थ क्यापिटलको साधारण सभा कात्तिक २१ गते

काठमाडौं । सिद्धार्थ क्यापिटलले नवौं वार्षिक साधारण सभा कात्तिक २१ गते हुने भएको छ । उक्त भा क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा साँझ ३ बजे शुरु गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने एजेण्डा रहेको छ ।

Biz Bazar
NLIC

त्यस्तै, सभामा आव २०७६/७७ मा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको दान रकम पनि पारित गर्ने प्रस्ताव रहेको कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार