SKIP THIS

SLICL
Prabhu Life Ad Final

आरएसडीसी लघुवित्तद्धारा लाभांश प्रस्ताव, बोनश कति, नगद कति ?

काठमाडौं । आरएसडीसी लघुवित्तले लाभांश घोषणा गरेको छ । हिजो शनिवार बसेको संचालक समितिको बैठकले आफ्ना शेयरधनीलाई १२.६३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले ९ प्रतिशतले हुन आउने बोनस शेयर र ३ दशमलव ६३ प्रतिशतले हुन आउने नगद लाभांश गरि कुल १२।६३ प्रतिशत लाभांश घोषणा गरेको हो ।

Biz Bazar
NLIC

संस्थाले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार