IME Life

आरएसडीसी लघुवित्तद्धारा लाभांश प्रस्ताव, बोनश कति, नगद कति ?

SPIL
NIC ASIA

काठमाडौं । आरएसडीसी लघुवित्तले लाभांश घोषणा गरेको छ । हिजो शनिवार बसेको संचालक समितिको बैठकले आफ्ना शेयरधनीलाई १२.६३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले ९ प्रतिशतले हुन आउने बोनस शेयर र ३ दशमलव ६३ प्रतिशतले हुन आउने नगद लाभांश गरि कुल १२।६३ प्रतिशत लाभांश घोषणा गरेको हो ।

Prabhu
Crest

संस्थाले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS