IME Life

आज पनि घट्यो सुनको मुल्य

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । आज बिहीबार सुनको भाउमा गिरावट आएको छ भने चाँदीको मूल्य बढेको छ । बुधबार तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर ९३ हजार ९ सयमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन पनि आज तोलामा २ सयले नै घटेर ९३ हजार ४ सय रुपैयाँमा कोरोबार भएको छ ।

Crest

त्यस्तै, चाँदीको भाउमा भने आज ५ रुपैयाँले बढेको छ । चाँदी आज तोलामा ११ सय ८० रुपैयाँ कारोबार भईरहेको छ ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS