SKIP THIS

SLICL
Prabhu Life Ad Final

आज पनि घट्यो सुनको मुल्य

काठमाडौं । आज बिहीबार सुनको भाउमा गिरावट आएको छ भने चाँदीको मूल्य बढेको छ । बुधबार तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर ९३ हजार ९ सयमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन पनि आज तोलामा २ सयले नै घटेर ९३ हजार ४ सय रुपैयाँमा कोरोबार भएको छ ।

Biz Bazar
NLIC

त्यस्तै, चाँदीको भाउमा भने आज ५ रुपैयाँले बढेको छ । चाँदी आज तोलामा ११ सय ८० रुपैयाँ कारोबार भईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार