SKIP THIS

SLICL
Prabhu Life Ad Final

यस्तो छ आजको विदेशी विनिमयदर

काठमाडौं । आज अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ २३ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ८३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, युरो एकको खरिददर १ सय ३८ रुपैयाँ ११ पैसा र बिक्रीदर १ सय ३८ रुपैयाँ ८२ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५२ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय ५३ रुपैयाँ २ पैसा रहेको छ ।

Biz Bazar
NLIC

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार