IME Life

राष्ट्रिय बाणिज्य बैंकको स्वामित्वमा रहेको सनराइज क्यापिटलको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकको स्वामित्वमा रहेको सनराइज क्यापिटलको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम रहेको छ ।

राष्ट्रिय बाणिज्य बैंकको स्वामित्वमा रहेको सनराइज क्यापिटले असोज ६ गतेदेखि चार लाख २८ हजार ५ सय ८० कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको थियोे । शेयर खरीदको लागि आवेदन गर्दा एकमुष्ठ चार लाख २८ हजार ५ सय ८० कित्ताको आवेदन दिनुपर्ने हुन्छ ।

Crest

उक्त शेयरकोे न्यूनतम मूल्य प्रतिशेयर दुई सय ५ रुपैयाँ ८२ पैसा तोकिएको हुँदा उक्त मूल्यभन्दा कम मूल्य अंकित गरी पेश गरेको आवेदनलाई बोलकबोल मूल्यांकनमा समावेश नगरिने पनि कम्पनीले जनाएको छ । कम्पनीको लिलामी शेयर बिक्रि प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ् रहेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS