SKIP THIS

SLICL
Prabhu Life Ad Final

राष्ट्रिय बाणिज्य बैंकको स्वामित्वमा रहेको सनराइज क्यापिटलको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकको स्वामित्वमा रहेको सनराइज क्यापिटलको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम रहेको छ ।

राष्ट्रिय बाणिज्य बैंकको स्वामित्वमा रहेको सनराइज क्यापिटले असोज ६ गतेदेखि चार लाख २८ हजार ५ सय ८० कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको थियोे । शेयर खरीदको लागि आवेदन गर्दा एकमुष्ठ चार लाख २८ हजार ५ सय ८० कित्ताको आवेदन दिनुपर्ने हुन्छ ।

Biz Bazar
NLIC

उक्त शेयरकोे न्यूनतम मूल्य प्रतिशेयर दुई सय ५ रुपैयाँ ८२ पैसा तोकिएको हुँदा उक्त मूल्यभन्दा कम मूल्य अंकित गरी पेश गरेको आवेदनलाई बोलकबोल मूल्यांकनमा समावेश नगरिने पनि कम्पनीले जनाएको छ । कम्पनीको लिलामी शेयर बिक्रि प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ् रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार