IME Life

कालिका लघुवित्तले माग्यो कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले दुुई पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले प्रमुख कार्यकारी अधिकृत र असिसटेन्ट म्यानेजरको लागि दरखास्त कर्मचारीको माग गरेको छ । इच्छुक उम्मेदवारलाई १५ दिन भित्र आवेदन दिन आग्रह गरेको छ ।

कम्पनीले सीइओ पदमा आवेदन दिनको लागि मास्टर्स डिग्री गरेको र अफिसर तहमा ७ वर्ष काम गरेको हुनु संस्थाले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS