IME Life

सांग्रिला डेभलपमेन्ट बैंक र मोरु बीच भुक्तानी सम्झौता

SPIL
NIC ASIA

काठमाडों । सांग्रिला डेभलपमेन्ट बैंक र पे नेपको (मोरु) बीच भुक्तानी सम्बन्धमा सम्झौता भएको छ । सम्झौतासंगै ग्राहकले इन्टरनेट बैंकिङ्ग तथा मोबाईल बैंकिङ्गद्वारा आफ्नो खातामा रहेको रकम पे नेपकोमा लोड गर्न सक्ने भएका छन् ।

यसरी लोड गरेपश्चात ग्राहकले मोबाईल टपअप, एअर टिकट खरिद, खानेपानी शुल्क भुक्तानी, विद्युत महसुल भुक्तानी, सिनेमाका टिकेट जस्ता विभिन्न अन्य सुविधाहरु मोरुबाट नै गर्न सक्ने जनाइएको छ ।

Prabhu
Crest

चेक र एटीएम को विकल्पको रुपमा यो सुविधा उपयोगी हुने बैंकले विश्वास लिएको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS