IME Life

एनएमबि लघुवित्तद्धारा मर्जर तथा प्राप्ति समिति गठन

SPIL
NIC ASIA

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर तथा प्राप्ति समिति गठन गरेको छ । संस्थाको हिजो असोज १५ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी वित्तीय कारोबार गर्दै आएका लघुवित्त वित्तीय संस्थाहरूले एक आपसमा मर्जरको नितीलाई सहयोग पुर्याउने उद्देश्यले उपयुक्त संस्थासँग मर्जर तथा प्राप्तिको लागि अध्ययन गर्न मर्जर तथा प्राप्ति समिति गठन गरेको जनाको छ ।

समितिको संयोजकमा रोमणी प्रसाद पाठक, सदस्यमा जितेन्द्र बाहेति र सदस्य सचिवमा सविता सापकोटा रहेका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS