IME Life

एनआरएन लघुवित्तको विशेष साधारण सभा असोज १८ गते, एफपिओ जारी गर्ने प्रस्ताव

SPIL
NIC ASIA

काठमाडौं । एनआरएन लघुवित्त वित्तीय संस्थाको विशेष साधारण सभा आइतवार असोज १८ गते हुने भएको छ । कम्पनीले कैलाली जिल्लाको धनगढीस्थित होटल दिनेशमा बिहान ११ बजे सभा शुरु गर्ने जनाएको छ ।

कम्पनीले विशेष साधारण सभाको लागि असोज ११ गते बुक क्लोज गरेको छ । असोज १० गतेसम्म कायम शेयरधनीले साधारण सभामा उपस्थित हुन सक्नेछन् ।

Prabhu
Crest

सभाले पुनः सर्वसाधारणलाई एफपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सञ्चालक समितिको निवार्चन सम्बन्धमा मर्जरपश्चात कायम रहने एनआरएन लघुवित्त वित्तीय संस्थाको आगामी चार वर्षे कार्यकालको लागि चार जना संस्थापक र दुई जना सर्वसाधारणको तर्फबाट गरि जम्मा छ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव रहेको छ ।

अन्य प्रस्तावमा कम्पनीको नाम ठेगाना परिवर्तन सम्बन्धमा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार एनआरएन लघुवित्तको नाम परिवर्तन गरी प्रबन्धपत्र र नियामावलीका सम्बद्ध दफाहरु संशोधन गर्ने रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS