IME Life

नेपाल ल्युब आयलद्धारा लाभांश घोषणा

SPIL
NIC ASIA

काठमाडौं । नेपाल ल्युब आयलले गत आर्थिक वर्ष २०७६र७७ को नाफाबाट लाभांश घोषणा गरेको छ ।निगमको असोज १३ गते बसेको संचालक समितिको बैठकले १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र शेयरधनीले पाउनेछन् ।

सभा संस्थाको कार्यालय झम्सिखेल ललितपुरमा बिहान ११.३० बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ । सभामा कम्पनीले हालको जारी पुँजी ३ करोड रुपैयाँबाट बढाएर ५ करोड पुर्याउने एजेन्डा पनि पेश गर्दैछ ।

Prabhu
Crest

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २२ गतेदेखि बुकक्लोज मिति तोकेको छ । जसमा असोज २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र सभामा सहभागी हुन र लाभांश लिन पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS