IME Life

सनराइज बैंकको शाखा रहित बैंकिङ्ग सेवा बाँकेको खजुरामा

SPIL
NIC ASIA

काठमाडौं । सनराइज बैंकले शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले बाँकेको खजुरा गाउँपालिका २ मा आफ्नो ५०औं शाखारहित बैंकिङ्ग संचालन गरेको हो ।उक्त शाखाको उद्घाटन गाउँपालिका २ का कार्यवाहक वडा अध्यक्ष नन्दलाल गुरतालको उपस्थितिमा भएको हो । प्रमुख अतिथि गुरतालले बैंकको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि सुजाता खरेललाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका थिए ।

यस सेवाबाट ग्राहकहरुले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS