IME Life

एभरेष्ट बैंक र होटल अलफटबीच छुट सम्बन्धी सम्झौता

SPIL
NIC ASIA

काठमाडौं । एभरेष्ट बैंक र ठमेल स्थित होटल अलफट बीच छुट प्रदान सम्बन्धी सम्झौता भएको छ ।उक्त सम्झौतापश्चात् एभरेष्ट बैंकका ग्राहकहरुले फुड, बेभरेज र बेकरी सपमा होटेलले तोकेको स्ट्याण्डर्ड मुल्यमा १५ प्रतिशत छुट पाउनेछन् ।

।हालको महामारीको स्थितिका कारण यो अफर टेक(अवे सेवामा मात्र उपलब्ध रहेको छ र अवस्था सहज भए लगतै यो अफर होटेल सेवामा पनि उपलब्ध हुने जनाएके छ ।यस सम्झौता अन्तर्गत एभरेष्ट बैंकका एटएिम वा क्रेडिट कार्ड प्रयोगकर्ताले छुट पाउनेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS