IME Life

सिरहाको गोलबजारमा महालक्ष्मी विकास बैंकको नयाँ शाखा विस्तार

SPIL
NIC ASIA

काठमाडौं । महालक्ष्मी विकास बैंकले सिराहा जिल्लामा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । बैंकले गोलबजार नगरपालिका वडा नम्बर ४, गोलबजारमा नयाँ शाखा कार्यालय विस्तार गरेको हो ।

नयाँ शाखा विस्तार भएसँगै बैंकको शाखा कार्यालयको सङख्या १ सय ३ पुगेको छ । बैंकले हाल उक्त शाखाबाट करिब पाँच लाख भन्दा बढी ग्राहकहरु माझ बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS