IME Life

यो साता नेप्सेमा ६ वटा कम्पनीको शेयर सूचीकृत, कसको कति ?

SPIL
NIC ASIA

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्जमा ६ वटा कम्पनीको २ करोड ६१ लाख ४५ हजार ९२ कित्ता शेयर सूचीकृत भएको छ । नेप्सेमा लिवर्टी इनर्जी कम्पनी लिमिटेडको १ करोड ५० लाख कित्ता साधारण शेयर सूचीकृत भएको छ । प्रभु बैंक लिमिटेडको ‘१० प्रतिशत प्रभु बैंक डिबेन्चर २०८४’ को २० लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ ।

त्यस्तै, एनएमबि बैंक लिमिटेडको कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई गाभेपश्चात कञ्चन डेभलपमेन्ट बैंकको ४९ लाख ६७ हजार ६ सय ५५ कित्ता शेयर सूचीकृत भएको छ ।

Prabhu
Crest

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको २ लाख कित्ता साधारण शेयर सूचीकृत भएको छ ।  त्यसैगरी छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडको १ लाख ३५ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो भने एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको ३८ लाख ४२ हजार ४ सय ३७ दशमलव ५० कित्ता हकप्रद शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS