IME Life

सांग्रिला डेभलपमेन्ट बैंकद्धारा ऋणीलाई ब्याजमा १२% छुट

SPIL
NIC ASIA

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले कोरोनाको बिषम परिस्थतीमा बैंकका ऋणीलाई बुझाउन बाँकी असोज मसान्तसम्मको ब्याज रकममा १२ प्रतिशतको छुट योजना ल्याएको छ ।

बैंकका आफना ऋणीले २०७७ असोज मसान्तसम्म चुक्ता भुक्तानी गर्न बाँकी रहेको सम्पूर्ण साँवा ब्याज रकम भुक्तानी गरे भुक्तानी गरिएको ब्याज रकममा १२ प्रतिशत सहुलियतस्वरुप छुट हुने बैंकले जनाएको छ ।बैंकको उक्त निर्णय शेयर कर्जा, मुद्दती निक्षेप धितोमा दिइएको कर्जा तथा लघुवित्त वित्तीय संस्थाको नाममा दिइएको थोक कर्जामा लागू नहुने बताएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS