IME Life

नेप्से ५ अंकले बढ्दा २ अर्ब माथिको कारोबार

SPIL
NIC ASIA

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से ५ दशमलव ७४ अंकले बढेर १५६१ दशमलव २७ को विन्दुमा कायम भएको छ । आज १ सय ९३ कम्पनीको ८९ लाख ७१ हजार ३ सय ३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २३ करोड रुपैयाँको कारोबार भएको छ।

विकास बैंक, निर्जिवन बीमा उत्पादनमूलक क्षेत्र, माईक्रोफाइनान्स, जीवन बीमा र म्युचअल फन्ड बाहेक अन्य क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ ।

Prabhu
Crest

सबैभन्दा धेरै अरुण काबेली पावरको १४ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, अपर तामाकोशीे ९ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ।

अपी पावरका लगानीकर्ताले ९ दशमलव ७६ प्रतिशतका दरले कमाएका छन् भने माउन्टेन हाईड्रोपावरका लगानीकर्ताले ९ दशमलव ७३ प्रतिशतको दरले कमाएका छन् ।

त्यस्तै, सिटिजन म्युचुअल फन्ड १ का इकाईधर्नीले २ दशमलव १२ प्रतिशतका दरले गुमाएका छन्

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS