IME Life

कोरोना बीमा विरुद्धमा परेको रिटले प्राथमिकता पाएन, अर्को पटक सुनुवाई हुने

SPIL
NIC ASIA

काठमाडौं । कोरोना बीमा मापदण्ड २०७७ कानुन सम्मत नभएको भन्दै दायर भएको रिटलाई सर्वोच्च अदालतले न्यून प्राथमिकता दिएको पाइएको छ । न्यायाधिश हरिकृष्ण कार्की र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा हेर्न नभ्याइएका कारण अर्को पेशीका लागि सरेको हो ।
पहिलो नम्वरमा रहेको काठमाडौंको लगनस्थित पुरातत्व सम्बन्धी मुद्दामा लामो बहस भएका कारण दोस्रो नम्वरदेखि तलका सबै मुद्दाहरु आज हेर्न नभ्याइएको सर्वोच्च अदालतले जनाएको छ ।

रिट दायरकर्ता भाइ राजा राईका अनुसार अब असोज १८ गतेपछि मात्रै उक्त रिटमाथि छलफल हुनेछ । यद्यपि आज अर्को तारेख नपाएको अधिवक्ता राईले बताए ।

Prabhu
Crest

सर्वोच्च अदालतको आदेशमा भाइराजा राई र दावा तामाङले दायर गरेको रिटमा माग गरिए बमोजिम अन्तरिक आदेश जारी गर्ने सम्बन्धमा छलफलका लागि आज बोलाएको थियो । सोही मुद्दामा अर्थमन्त्रालय र बीमा समितिले १५ दिनभित्र लखित जवाफ पेश गरेपछि बहस हुने भएको छ ।

*अपडेट गरिएको ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS