IME Life

नेप्सेमा समाज लघुवितको आइपीओ सूचीकृत, मर्जरको कारण शेयर कारोबार रोक्का

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज समाज लघुवित्त को साधारण शेयर (आइपिओ) सूचिकृत भएको छ ।नेप्सेमा लघुवित्तको २ लाख कित्ता साधारण शेयर (आइपिओ) सूचिकृत भएको हो । त्यसैगरी, हालका लागि मर्जको कारण लघुवित्तको कारोबार भने रोक्का गरिएको छ ।

समाज लघुवित्त र स्वस्तिक लघुवित्तबीच असोज ५ गते, सोमबार मर्जर सम्बन्धी सम्झौता भएको कारण सम्झौता प्रकृया सम्पन्न नभएसम्मका लागि कारोबार रोक्का गरिएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS