IME Life

गोर्खाज फाइनान्सको साधारण सभा कार्तिक ५ गते, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले कार्तिक ५ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । फाइनान्सको हिजो आश्विन ७ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २५ औँ वार्षिक साधारण सभाको मिति तय गरेको हो । उक्त सभा होटल क्राउन ईम्पेरियल, सोल्टीमोड, काठमाडौँमा बिहान ११ बजेबाट शुरु हुने जनाएको छ।

फाइनान्सले गत आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश भने वितरण नगर्ने भएको छ ।

Prabhu
Crest

फाइनान्सले साधारण सभा प्रयोजनका लागि असोज १८ गतेदेखि कार्तिक ५ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्नेछ । त्यसैले, असोज १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS