नेप्सेमा दुई कम्पनीको शेयर सुचिकृत, कसको कति ?

Citizen Life Insurance Co

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज २ वटा कम्पनीको शेयर सूचिकृत भएको छ । नेप्सेमा छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडको बोनस शेयर र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर सूचिकृत भएको हो ।

छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडको १ लाख ३५ हजार कित्ता बोनस शेयर कारोबारको लागि सूचिकृत भएको हो भने एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको ३८ लाख ४२ हजार ४ सय ३७ दशमलव ५० (६० प्रतिशत) कित्ता हकप्रद शेयर सूचिकृत भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार