IME Life

नेप्सेमा दुई कम्पनीको शेयर सुचिकृत, कसको कति ?

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज २ वटा कम्पनीको शेयर सूचिकृत भएको छ । नेप्सेमा छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडको बोनस शेयर र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर सूचिकृत भएको हो ।

छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडको १ लाख ३५ हजार कित्ता बोनस शेयर कारोबारको लागि सूचिकृत भएको हो भने एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको ३८ लाख ४२ हजार ४ सय ३७ दशमलव ५० (६० प्रतिशत) कित्ता हकप्रद शेयर सूचिकृत भएको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS