IME Life

नेप्से ९ अंकले बढ्यो, पौने दुई अर्बको कारोबार

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज शेयर बजारको मूल्य केही बढेको छ । हिजो २२ अंकले घटेको नेप्से परिसूचक आज ९.३७ अंकले बढेर १५५५.५२ पुगेको छ । साताको चौथो दिन नेप्सेमा एक अर्ब ७२ करोड ७८ लाख २१ हजार ७०७ रुपैयाँको कारोबार भएको छ । कूल १९४ वटा कम्पनीको ४१ हजार ६२० खरिद बिक्री कारोबारमार्फत ५८ लाख ६२ हजार ६१७ कित्ता शेयर कारोबार भएको छ ।

नेप्सेमा आज सेन्सेटिभ शून्य दशलमव ३१ अंकले बढेको छ । पछिल्लो समय कोरोना महामारीका बीचमा सर्वसाधारणहरुले घरैमा बसेर अनलाइनबाट शेयर खरिद बिक्री गर्दै आएका कारण दैनिक चार अर्ब सम्मको कारोबार हुने गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS