IME Life

प्रभु लाइफद्धारा मृतकका परिवारलाई मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको धरान शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतकको परिवारलाई २० लाख रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको हो ।धरान उपमहानगरपालिका वार्ड नम्बर ३ का अध्यक्ष आशा कुमार श्रेष्ठ र इन्स्योरेन्सको प्रदेश प्रमुख पुष्कर भट्टराईबाट सयुक्त रूपमा मृतकको श्रीमान् सुरेन्द्र ताम्राकारलाई रकम हस्तान्तरण गरेको हो ।

मृतक बिमित सरस्वती ताम्राकारले २०७५ साल जेष्ठमा २० लाखको बीमा गरेको थियो । कम्पनीले बिमितका श्रीमानलाई कागजात पूरा भएको ३ दिन २१ लाख ६० हजार प्रदान गरिएको धरान शाखाका प्रमुख सन्तोष राईले बताए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS