IME Life

महालक्ष्मी विकास बैंकले ब्याज रकममा १० प्रतिशत छुट दिने

SPIL
NIC ASIA

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई राहत दिने हेतुले ऋणीहरुले असोज मसान्त भित्र सम्म व्याज भुक्तानी गरेमा भुक्तानी गरेमा व्याज रकममा १० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

य बिषम परिस्थितमा कोरोना भाइरसका कारणले उत्पन्न असहज परिस्थितिमा बैंकबाट कर्जा सुविधा लिएका ग्राहकहरुले कर्जाको किस्तारब्याज भुक्तानी गरिरहेको हुँदा बैंकले उक्त छुट दिने निर्णय गरेको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS