IME Life

सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

SPIL
NIC ASIA

काठमाडौं । आज सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ८ सय रुपैयाँ निर्धारण गरेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ९५ हजार ५ सय रुपैयाँ र तेजाबी सुन ९५ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँ घटेको छ । आज चाँदीको भाउ तोलाको १ हजार १९० रुपैयाँ तोकेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS