IME Life

सिटिजन्स म्युचुअल फण्ड १ र २ को बुक क्लोज मिति तय

SPIL
NIC ASIA

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड १ र २ ले नगद लाभांश वितरण गर्ने प्रयोजनार्थका लागि बुकक्लोज मिति तोकेका छन् । दुवै फण्डले नगद लाभांश वितरण गर्नको लागि असोज १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेका हुन् । असोज १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका इकाईधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सीबीआईएल क्यापिटल लिमिटेडको भाद्र २९ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ का लागि सिटिजन्स म्युचुअल फण्ड – १ का इकाईधनीहरूलाई कर सहित १५ प्रतिशतका दरले हुन आउने १२ करोड ३० लाख रूपैयाँ बराबरको नगद लाभांश दिने निर्णय गरेको छ ।

Prabhu
Crest

त्यस्तै, सिटिजन्स म्युचुअल फण्ड – २ का इकाईधनीहरूलाई कर सहित १० प्रतिशतका दरले हुन आउने ५ करोड ६० लाख रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS