IME Life

सानिमा जनरल इन्स्योरेन्सको आईपिओ धितोपत्र बोर्डबाट स्वीकृत, असोजभित्रै आईपिओ आउने

SPIL
NIC ASIA

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट आइपीओ निष्काशनको अनुमति पाएको छ ।बोर्डले उक्त कम्पनीलाई ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ बिक्रि गर्ने अनुमति दिएको हो ।

कम्पनीले सर्वसाधारण शेयरधनीहरुलाई जारी पूँजिको ३० प्रतिशत आईपीओ विक्री गर्न असार १४ गते बोर्डमा निवेदन दिएको थियो । एक अर्ब जारी पूँजि रहेको उक्त कम्पनीको हाल संस्थापक तर्फको ७० करोड चुक्ता पूँजि कायम रहेको छ ।

Prabhu
Crest

सर्वसाधारणलाई आईपीओ विक्री पश्चात कम्पनीको चुक्तापूँजि एक अर्ब पुग्नेछ । इन्स्योरेन्सको आईपीओ विक्री प्रबन्धकमा एनआईसि एशिया क्यापिटल रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS