IME Life

नेप्से सामान्य अंकले घट्दा साढे २ अर्बमाथिको कारोबार,नेपाल बैंकको सर्वाधिक

SPIL
NIC ASIA

काठमाडौं । साताको दोस्रो दिन नेप्से ६ दशमलव १२ अंकले घटेर १५६९ दशमलव ०६ को विन्दुमा कायम भएको छ । आज १ सय ९५ कम्पनीको ८५ लाख ६५ हजार ७८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको छ।

उत्पादनमूलक क्षेत्र बाहेक अन्य क्षेत्रको उपसूचकमा हरियाली छाएकोे छ । सबैभन्दा धेरै नेपाल बैंकको २१ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नेपाल रि इन्स्योरेन्सको १४ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ।

Prabhu
Crest

युनाईटेड फाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने नेशनल हाईड्रोपावरका लगानीकर्ताले ५ प्रतिशतको दरले कमाएका छन् ।
त्यस्तै, हिजोदेखि दोस्रो बजारमा कारोबार सुरु भएको लिबर्टी इनर्जीको शेयरमा १० प्रतिशत नकारात्मक सर्किट लागेको छ । रैराङ्ग हाईड्रोपावरका लगानीकर्ताले ९ दशमलव ८० प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS