IME Life

एनएमबि हाईब्रिड फण्ड एल –१ र एनएमबि ५० को प्रतिफल घोषणा

SPIL
NIC ASIA

काठमाडौं । एनएमबि म्युचुअल फण्डद्वारा सञ्चालित एनएमबि हाईब्रिड फण्ड एल – १ र एनएमबि–५० ले इकाईधनीलाई प्रतिफल वितरण गर्ने घोषणा गरेका छन् ।

एनएमबि हाईब्रिड फण्ड एल–१ ले ८ प्रतिशत नगद लाभांश र एनएमबि–५० ले ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेका हुन् । दुबै फण्डले आर्थिक बर्ष२०७५/७६ को मुनाफाबाट प्रतिफल वितरण गर्ने घोषणा गरेका हुन् ।

Prabhu
Crest

उक्त प्रतिफल वितरण गर्ने प्रयोजनका लागि दुवै फन्डको इकाईधनी बुक क्लोज असोज १६ गते (एक दिन) बन्द हुने भएको छ । जसका कारण असोज १५ गतेसम्मका कायम रहेका इकाइधनीले उक्त प्रतिफल पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS