IME Life

यो साता नेप्सेमा दुई कम्पनीको शेयर सूचीकृत

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यो साता दुई कम्पनीको शेयर सूचिकृत भएको छ । यो साता नेप्सेमा मिथिला लघुवित्त वित्तीय संस्थाको बोनस शेयर र लक्ष्मी उन्नति कोषको इकाई सूचिकृत भएको हो ।

यो साता नेप्सेमा मिथिला लघुवित्तको १ लाख ५८ हजार ७ सय ९२ दशमलव ४० कित्ता बोनस शेयर र लक्ष्मी उन्नति कोषकोे ६ करोड ५२ लाख ६२ हजार ३ सय ६० कित्ता इकाई सूचिकृत भएको हो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS