IME Life

गुराँस लाइफको व्यत्तित बीमालेख नविकरणमा ब्याज छुट

SPIL
NIC ASIA

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा व्याज छुट दिने भएको छ । कम्पनीले असोज २ देखि कात्तिक ६ गतेसम्म पुनर्जागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा छुट गरिएको जनाएको छ ।कम्पनीबाट जारी भएका र विभिन्न कारणले बीमाशुल्क तिर्न बाँकी भई म्याद नाघेका व्यतित बीमालेख पूर्नजागरण गर्दा छुट दिने जनाएको छ ।

कम्पनीले २०७६ साल चैत ११ गते पश्चात् भुक्तानी मिति भएका बीमालेखको हकमा शतप्रतिशत ब्याज छुट दिने जनाएको छ ।त्यस्तै, २०७६ साल चैत १० गते र यसअघि नविकरण भुक्तानी मिति भएका बीमालेखको हकमा ५० प्रतिशतसम्म छुट दिने जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS