IME Life

कति छ आज सुनको मूल्य ?

SPIL
NIC ASIA

काठमाडौं । सुनचाँदीको मूल्य अघिल्लो दिनको तुलनामा आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन (मंगलबार) पनि सोही मूल्यमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेर तोलाको १ हजार ३ सय ४० रुपैयाँ पुगेको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS